Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

धुम्बाराहीबाट ७ जना जुवाडे पक्राउ

धुम्बाराहीबाट ७ जना जुवाडे पक्राउ

  • काठमाडौं । काठमाडौंको धुम्बाराहीबाट जुवा खेलेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोटस्थित टहरामा जुवा खेलिरहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो । 

    images
    images
    images

    जुवा खेलिरहेको भन्ने खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट डिएसपी अमरबहादुर थापा क्षेत्रीको नेतृत्वमा १० जनाको टोली खटिएको थियो । 

    घटनास्थलबाट प्रहरीले दुई लाख ९२ हजार, २० हजार रुपैयाँको चेक एउटा र ११ बुक तास बरामद गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij