
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज पौने १ बजे बस्ने पार्टी सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै जाजरकोटमा भूकम्पबाट भएको जनधनको क्षति र राहत एवं मध्य पहाडी सडक केन्द्रित अभियानका बारेमा सो बैठकमा छलफल हुने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij