Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बागमती प्रदेशमन्त्रीका अंगरक्षक मृत फेला

बागमती प्रदेशमन्त्रीका अंगरक्षक मृत फेला

  • काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक यामबहादुर सुवेदी मृत फेला परेका छन् ।

    images
    images
    images

    मन्त्री दुलालका ४२ वर्षीय अंगरक्षक सुवेदी मङ्गलबार झुन्डिएको अवस्थामा हेटौंडा ११ नवलपुरको वनदेवी जङ्गलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीकाअनुसार कम्बर पेटीले घाँटीमा पासो लगाएको अवस्थामा सुदेवी भेटिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij