
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । काठमाडौंको मच्छेगाउँको एक निर्माणाधिन घरमा घर मालिक मृत फेला परेका छन् । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँ बस्ने ४२ वर्षीय रामशरण बस्नेत आफ्नै निमार्णाधिन घरमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij