Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहानका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    images
    images
    images

    शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण भएको क्षति तथा राहत तथा उद्धारबारे छलफल गर्न प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

    शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री दाहाल शनिबार बिहानै हेलिकोप्टरबाट जाजरकोट पुगेका थिए । उनी आफू चढेको हेलिकोप्टर उद्धारका लागि छाडेर नियमित जहाजबाट नेपालगञ्ज हुँदै काठमाडौँ फर्किने भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij