
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।
कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-१ बंसाहा बस्ने फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर रानासमेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले नगद ४० हजार ९ सय २७ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij