Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

ललितपुरबाट ८ जना जुवाडे पक्राउ

ललितपुरबाट ८ जना जुवाडे पक्राउ

  • काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले जुवा खलेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका–१० टाहाखेल का ३९ वर्षीय कुमार भन्ने टुकनाथ घिमिरे, बागमती गाउँपालिका–१ घुसेल घर भएका ४० वर्षीय नारायण गौतम,  गोदावरी–१० टाहाखेल का ३७ वर्षीय निराजन न्यौपाने, सोही ठाउँका १९ वर्षीय श्याम महर्जन, कोञ्ज्योसोम गाउँपालिका–२ शंखुका ४७ वर्षीय उद्धव बजगाई, बागमती–५ का ४२ वर्षीय पासाङ स्याङतान तामाङ, सोही ठाउँका २७ वर्षीय माधव घिमिरे र बागमती–४ का ३५ वर्षीय रमेश तिमिल्सिना छन् ।

    उनीहरुलाई गोदावरीको टाहाखेलस्थित टुकनाथको घरबाट पक्राउ गरिएको हो । उनीहरुबाट १५६ पत्ती तास र २ लाख ७ हजार नगद बरामद समेत भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij