Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सिद्धार्थ बैंकद्धारा वार्षिक साधारणसभा आव्हान

सिद्धार्थ बैंकद्धारा वार्षिक साधारणसभा आव्हान

  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा आव्हान  गरेको छ ।

    images
    images
    images

    बैंक सञ्चालक समितिको सोमबार (कात्तिक १३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij