Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

  • काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफाबाट चुक्तापुँजीको १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो

    images
    images
    images

    सोमबार सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित नगद लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त प्रस्ताव सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij