Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जना पक्राउ

  • काठमाडौँ । स्रोत नखुलेको करिब ११ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नं. ३ का ३९ वर्षीय जयप्रकाश यादव रहेको जनाएको छ ।

    images
    images
    images

    सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार सोमबार बिहान छिन्नमस्ता–३ स्थित विष्णुपुर–सखडा नहर सडकखण्डमा प्रहरी चेकजाँचका क्रममा मधेश प्रदेश २–०१–००१ प ०७०८ नम्बरको मोटरसाइकलमा सवार यादवको साथबाट १० लाख ९८ हजार रुपैयाँ बरामद भएको हो । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij