
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । आफ्नो श्रीमानका हत्यारा रिगल भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएकोविरुद्ध अनशन बसेकी भारती मानन्धरको स्वास्थ्यमा समस्या आएको छ ।
माइतीघरमा अनशन बसेकी भारतीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ । अधिकारकर्मी जस्मिन ओझालगायतले उनलाई अस्पताल लगेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij