Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

काठमाडौंमा २ जना भरिया मृत फेला

काठमाडौंमा २ जना भरिया मृत फेला

  • काठमाडौं । काठमाडौंको असन क्षेत्रमा २ जना व्यक्ति मृत फेला परेका छन् । असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    images
    images
    images

    मृत फेला पर्नेहरु न्यूरोड तथा असन क्षेत्रमा भरियाको काम गर्ने व्यक्ति रहेका पाइएको छ । तर उनीहरुको पहिचान भने खुलेको छैन ।

    घटनाका सन्दर्भमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij