
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा बसिरहेको छ । बिहीवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो ।
एक मन्त्रीले मन्त्रिपरिषद् बैठकमा मन्त्रालयका नियमित एजेण्डा रहेको जानकारी दिए । संघीय निजामति ऐनलगायत केही विधेयक बिहीवारको मन्त्रिपरिषद्को कार्यसूचीमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीदिन पहिले छिट्टै संघीय निजामती ऐन संसद्मा पेश गर्ने बताएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij