Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

श्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ

श्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ

  • काठमाडौं । सप्तरी प्रहरीले श्रोत नखुलेको झण्डै ८ लाख रुपैयाँसहित दुई जना युवतीलाई पक्राउ गरेको छ । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ की सीमा भनिने सागर कुमारी चौधरी र सिरहाको लहान नगरपालिका १ की २६ वर्षिया चन्दा कुमारी चौधरीलाई श्रोत नखुलेको ७ लाख ८६ हजार ५ सय रुँपैयासहित प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    अघिल्लो दिन सप्तरीको रुपनी गाउापालिका १ स्थित खाडो खोलाको पुलमा चेकजाचको क्रममा स्कुटीमा सवार उनीहरुको साथबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij