Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

गृहमन्त्री श्रेष्ठ र चीनको मन्त्रीबीच भेटवार्ता

गृहमन्त्री श्रेष्ठ र चीनको मन्त्रीबीच भेटवार्ता

  • काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका स्टेट काउन्सिलर तथा सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओङबीच भेटवार्ता भएको छ । 

    images
    images
    images

    भेटमा चिनियाँ सार्वजनिक सुरक्षामन्त्री वाङले दुई राष्ट्र प्रमुखबीच भएको महत्वपूर्ण सहमतिलाई सक्रियताका साथ कार्यान्वयन गर्न, सहयोगलाई अगाडि बढाउन र विकास प्रवर्द्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताएका थिए ।

    भेटवार्तामा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सुरक्षा सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij