Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

काठमाडौं महानगरका तीनवटा सडक आजदेखि एकतर्फी

काठमाडौं महानगरका तीनवटा सडक आजदेखि एकतर्फी

  • काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका तीनवटा सडकखण्ड बुधबारदेखि एकतर्फी बनाइएकाे छ । अब काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडकखण्डमा प्रवेश गर्न पाइने छैन ।

    images
    images
    images

    त्यस्तै, जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन ।

    पुतली सडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडकखण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन । यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाइएकाे काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij