Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

  • काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सभालाई कार्कीले विश्वासको मत लिने सूचना सोमबार दिएका छन् । 

    images
    images
    images

    मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको दुई दिनअघि प्रदेश सभालाई सूचना दिनुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्था छ । गत असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।

    हिजो शपथ लिएपछि मुख्यमन्त्री कार्कीले  तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन् । कांग्रेसबाट विद्रोह गरेर सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेले समर्थन गरेको छ ।

    koshi-1697444149.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij