Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौँ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागका २ सय २८ कर्मचारीको एक साथ सरुवा गरेको छ ।
विभागमा कार्यरत २ सय २८ कर अधिकृतहरूको मन्त्रालयले एकैपटक सरुवा गरेको हो । सरुवामा परेका कर्मचारीहरूमध्ये केहीको काज र केहीको नियमित सरुवा भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij