Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

इजरायलमा १० नेपाली विद्यार्थी मारिएकोमा पूर्वराजाद्वारा दुःख व्यक्त

इजरायलमा १० नेपाली विद्यार्थी मारिएकोमा पूर्वराजाद्वारा दुःख व्यक्त

  • काठमाडौँ । इजरायलमा भएको हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् । अध्ययन र रोजगारीका सिलसिलामा इजरायलमा रहेका हजारौँ नेपाली युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा आफूलाई चिन्ता लागेको पनि उनले जनाएका छन् ।

    images
    images
    images

    आजको दुनियाँमा कहीँ पनि द्वन्द्व र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै पूर्वराजा शाहले आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने पनि प्रस्ट पारेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij