Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

थप एक कम्पनीलाई हकप्रद निष्काशनको अनुमति

थप एक कम्पनीलाई हकप्रद निष्काशनको अनुमति

  • काठमाडौँ । थप एक कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डबाट घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको हो ।

    images
    images
    images

    कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवर्द्धिधत संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

    सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले सो प्रयोजनार्थ हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने र निर्णय गरेको थियो। कम्पनीले आयोगबाट अनुमति पाएपछि धितोपत्र बोर्डसँग अनुमति मागेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij