Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सरकारले भूकम्पपीडितको घर बनाइदिन्छ: प्रचण्ड

सरकारले भूकम्पपीडितको घर बनाइदिन्छ: प्रचण्ड

  • काठमाडौं । बझाङको भूकम्प प्रभावित क्षेत्र पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भत्किएका घर बनाउन सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।

    images
    images
    images

    बझाङ चैनपुरका भूकम्पपीडितसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भत्किएका घर पुनर्निर्माणका लागि सरकारले सहयोग गर्ने आश्वासन दिएका हुन् ।

    प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट बझाङ गएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij