Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

प्रधानमन्त्री र स्विडेनका गैरआवासीय राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री र स्विडेनका गैरआवासीय राजदूतबीच भेटवार्ता

  • काठमाडौँ । नेपालका लागि स्विडेनका गैरअवासीय राजदूत जन थिस्लिफले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री दाहालको सचिवालयले प्रधानमन्त्री निवास बालुवाटारमा भएका सो भेटमा उनीहरूबीच आपसी हित र दुई देशबीचको सम्बन्धका बारेमा विचारविमर्श भएको जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij