Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

मन्त्री यादवलाई मधेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

मन्त्री यादवलाई मधेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

  • काठमाडौँ ।  प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

    images
    images
    images

    बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफू फर्कि नआउञ्जेलसम्मका लागि उनलाई सो जिम्मेवारी दिएका हुन् । काम विशेषले प्रदेश बाहिर हुने भएकाले उनलाई कार्यवाहक जिम्मेवारी तोकिएको जनाइएको छ । 

    images

    मन्त्री यादवलाई मधेश प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०८० को नियम १४ को उप-नियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको पत्रमा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij