Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

लोसपाको पदाधिकारी बैठक सुरु

लोसपाको पदाधिकारी बैठक सुरु

  • काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको पदाधिकारी बैठक सुरु भएको छ । पाटी प्यालेसमा सुरु भएको बैठक भोलिसम्म चल्नेछ ।

    images
    images
    images

    पार्टीमा बन्न बाँकी रहेको समिति बनाउने विषयमा छलफल , केन्द्रीय समिति विस्तार, कार्यविभाजन तथा अहिले बनेको कार्यसमितिको विषयमा पनि छलफल हुने बताइएको छ ।

    कार्यसमिति चयन भएपछि यो पहिलो बैठक हो । बैठकमा पदाधिकारीबीच परिचय आदान प्रदान हुने बताइएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij