Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

दुई वटा संसदीय समितिको बैठक आज बस्दै

दुई वटा संसदीय समितिको बैठक आज बस्दै

  • काठमाडौं । दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजे व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्नेछ । जसमा सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रमको समिक्षा सम्बन्धमा, समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा, समितिबाट सरकारलाई समय समयमा दिइएका निर्देशनहरुको कार्यान्वयन अवस्था सम्बन्धमा छलफल हुनेछ ।

    images
    images
    images

    त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिलाई समिति बैठकमा आमन्त्रण गरिएको छ । साथै आज दिउँसो साढे १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij