Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

काठमाडौं महानगर र अभियन्ता ई: का प्रतिनिधिबीच वार्ता

काठमाडौं महानगर र अभियन्ता ई: का प्रतिनिधिबीच वार्ता

  • काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू र अभियन्ता ईः का प्रतिनिधिबीच वार्ता भएको छ । मंगलबार दिउँसो महानगरले बनाएको वार्ता टोली र ई: का प्रतिनिधिबीच वार्ता भएको हो ।

    images
    images
    images

    वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ई: का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी छन् ।

    वार्तामा मेयर बालेन शाह र ई: दुवै सहभागी छैनन् । मेयर शाह र उपमेयर सुनिता डंगोललाई चुनावी बाचा सम्झाउन ई: ले प्रदर्शन गरेका हुन् । उपमेयर डंगोलले मंगलबार बिहान ई: लगायतसँग भेटेर कुराकानी गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij