Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अप्पर लोहोरे खोलाको आइपिओ नेप्सेमा सुचीकृत

अप्पर लोहोरे खोलाको आइपिओ नेप्सेमा सुचीकृत

  • काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको आइपिओ नेप्सेमा सुचीकृत भएको छ ।

    images
    images
    images

    कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । सुचीकृत भएसँगै अब उक्त कम्पनीको सोमबारदेखि सेयर कारोबार हुनेछ । पहिलो कारोबारका लागि ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्मको रेञ्ज नेप्सेले दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij