Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

सुन तस्करी छानबिन आयोग बनाउन बस्यो सर्वदलीय बैठक

सुन तस्करी छानबिन आयोग बनाउन बस्यो सर्वदलीय बैठक

  • काठमाडौं । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको छ ।

    images
    images
    images

    सिंहदरबारस्थित रक्षा मन्त्रालयमा सुरु भएको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला, रास्वपाबाट रवि लामिछाने, जसपाबाट प्रदीप यादवलगायतका नेता सहभागी छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij