Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेसी आज

सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेसी आज

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबिरुछको बलात्कारको मुद्दामा आज सुनुवाई हुँदैछ ।

    images
    images
    images

    नाबालिग बलात्कार अभियोग लागेका सन्दीप बिरुद्धको मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (असोज ७ गते) का लागि पेसी तोकिएको थियो ।सन्दीपविरुद्धको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकेर सुनुवाई स्थगित भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij