
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बायाँहाते स्पिनर ललित राजवंशीको शल्यक्रिया हुने भएको छ । चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुदको बन्द प्रशिक्षणको अभ्यासमा ललित घाइते भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो ।
उनको ‘क्लोल्ड राइट क्लाभिकलमा फ्रयाक्चर’ भएको डाइगनोस गरिएको छ । यससँगै ललितले २७ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्मा चीनमा हुने १९औँ एसियाली खेलकुद गुमाएने भएका छन् । यससँगै नेपालको बलिङ आक्रमणमा असर पर्ने देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij