
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।
आज मंगलबार (असोज २ गते) बाट ७ दिनभित्र सेयर खरिद गर्न इच्छुकले आवेदन दिनुपर्नेछ । यस संस्थाको केन्द्रीय कार्यालय ,गोरखा-६, हरमटारीमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij