
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज बिहान साढे १० बजेबाट सो बैठक शुरु हुनेछ । बैठकमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ हुनेछ ।
गत भदौ १५ समितिले उजुरी आह्वान गरेको थियो । उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने न्याय परिषद् बैठकले निर्णय गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij