Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

बानेश्वरमा १० करोड लगानीमा मल्टिप्लेक्स हलको उद्घाटन

बानेश्वरमा १० करोड लगानीमा मल्टिप्लेक्स हलको उद्घाटन

  • काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र निर्मल शर्मालगायतको समूहले काठमाडौंको बानेश्वरमा करिव १० करोड लगानीमा मल्टिप्लेक्स हल शुभारम्भ भएको छ ।

    शुक्रबार विहान उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ कलाकार हरिवंश आचार्यले मल्टिप्लेक्स हलको उद्घाटन गरे । पाँच बर्षअघि निर्माण सुरु भएको यो हल कोरोना महामारीलगायतका विभिन्न समस्याका कारण भर्खर निर्माण सम्पन्न भएको हो ।

    आईएनआई सिनेमा हल नाम रहेको मल्टिप्लेक्स हलमा ३ सय ८७ जनाको सिट क्षमता रहेको दुई वटा हल शुभारम्भ गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij