Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अटो रिक्सा दुर्घटना

अटो रिक्सा दुर्घटना

  • काठमाडौं । डडेलधुरामा अटोरिक्सा दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ ।  आलिताल गाउँपालिका–१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको अलितालमा भएको सो अटो दुर्घटनामा परी एकजना भने घाइते भएका छन । प्रहरीका अनुसार गत राति भएको अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको हो  भने सोही अटोमा रहेका वीरबहादुर कुँवर घाइते छन् । 

    घाइते कुवँरलाई उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij