Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

ह्दयघातका कारण विश्वकर्माको निधन

ह्दयघातका कारण विश्वकर्माको निधन

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य ५९ वर्षीय शंकर विश्वकर्माको गएराति ह्दयघातका कारण निधन भएको छ । शौचालय गएर आएपछि सुतेका उनी नचलमलाएपछि अल्का अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै साथ उनलाई मृत घोषणा गरिएको हो । 

    images
    images
    images

    रौतहटको गौर स्थायी घर  भएका उनी परिवारसहित ललितपुर बस्दै आएका थिए । विहान ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यायल आलोकनगर राखिएको थियो । उनको आजै दिउसो पशुपतिमा अन्त्येष्ठि गर्ने तयारी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij