Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थुनिएका अशोक रिहा

थुनिएका अशोक रिहा

  • काठमाडौं । धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्दा थुनिएका स्थानीय युवा अशोक लिम्बु रिहा भएका छन् । प्रहरीले धरान– १५ का वडाध्यक्ष नरेश कुमार इवारामको जिम्मामा लिम्बुलाई रिहा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    लिम्बुले स्थानीयलाई समस्या पर्दा मेयरले बेवास्ता गरेको भन्दै फोटो खिच्नका लागि मात्र टोलमा किन आएको रु भनी प्रश्न गरेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट