
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा सन्दीप लामिछानेको बलत्कार मुद्दाको अन्तिम बहस आज हुँदैछ । उनको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलामा परेको छ । उनको मुद्दा ३ नम्बरमा रहेकाले अन्तिम बहसको सम्भावना रहेको छ ।
यसअघि सन्दीपको मुद्दाको बहस पटक-पटक स्थगित हुँदै आएको छ । जिल्ला अदालत, काठमाडौंले आजका लागि फैसला पेसी तोकेपछि आज तीन नम्बरमा सनुवाइ परको हो । यसअघि गत १० भदौमा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij