Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

  • काठमाडौं । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजेबाट सो बैठक शुरु हुनेछ ।

    images
    images
    images

    बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अर्थ मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । 

    त्यस्तै राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन (२०७८ श्रावणदेखि आषाढ मसान्तसम्म) प्रधानमन्त्री पुष्पकमल दाहालले  पेस गर्नुहुने कार्यसूचि रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij