
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौ । भिमाद नगरपालिका-२ धरमपानी बस्ने गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदीसहित ७ जना पक्राउ परेका छन् ।
प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक ताससहित उनीहरुलाई शनिबार राति पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij