Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।
उपमहासचिव विष्णु रिमालका अनुसार बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बैठक बस्नेछ । भदौ ९ गते बैठकबस्ने तय भए पनि वर्षाका कारण स्थगित भएको थियो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij