
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । प्रतिनिधिसभाको संसदीय समितिका सभापतिहरूको शपथ अपरान्ह साढे ४ बजे हुने भएको छ । संसद सचिवालयले कृषि समितिको हलमा सभापतिहरूको शपथको कार्यक्रम तय भएको जनाएको छ ।
निर्वाचनपछि लगत्तै सभापतिहरूको शपथ ग्रहण कार्यक्रम तय भएको हो । जनमतका खानलाई सत्ता र प्रमुख प्रतिपक्षी दल सबैको समर्थन रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij