Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सडकमा निर्माण सामाग्री राख्नेलाई २५ हजार जरिवाना

सडकमा निर्माण सामाग्री राख्नेलाई २५ हजार जरिवाना

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ । काठमाडौं महानगरपालि-९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै महानगर प्रहरीले जरिवाना तिराएको हो ।

    images
    images
    images

    महानगरपालिकाले स्थानीय रामकुमार थापालाई प्रशासनिक दण्ड जरिवाना स्वरुप रकम तिराइएको जनाएको छ । त्यस्तै महानगरपालिकाले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्नेलगायतमा पनि जरिवाना गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij