Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

शरिरमा आगो लगाएकी दार्चुलाकी महिलाको मृत्यु

शरिरमा आगो लगाएकी दार्चुलाकी महिलाको मृत्यु

  • काठमाडौं । आफ्नै शरिरमा आगो लगाएकी दार्चुलाकी एक महिलाको मृत्यु भएको छ । शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    उनले आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी  थिइन् । दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij