Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोकाकोलामा ढुसी !

कोकाकोलामा ढुसी !

  • काठमाडौँ । कोकाकोला बेच्ने कालिञ्चोक ट्रेडिङ नेपाललाई काठमाडौं महानगरपालिकाले १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।महानगरले शुक्रबार भृकुटीमण्डपमा एक थान सिसाको बोतलमा ढुसी लागेको कोकाकोला भेटेपछि उत्पादन कम्पनीसँग छलफल गरेको थियो ।

    images
    images
    images

    एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एक ठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको कम्पनीले निष्कर्ष निकालेको थियो । उत्पादन गर्दा भन्दा पनि वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij