Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

गृहमन्त्रीविरुद्ध नाराबाजी गर्ने पक्राउ

गृहमन्त्रीविरुद्ध नाराबाजी गर्ने पक्राउ

  • काठमाडौं । वीरगन्जमा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी गर्ने ५ जना युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन गर्न वीरगन्ज पुगेका गृहमन्त्री श्रेष्ठविरुद्ध आइतबार बिहान हिन्दू स्वय‌ंसेवक संघका युवाहरुले नाराबाजी गरेका थिए ।

    images
    images
    images

    गृहमन्त्रीको अगाडि कालो झन्डा देखाई विरोध र नाराबाजी गर्ने ५ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय युवा प्रज्वल डंगोल, मुन्ना गुप्ता, विशाल गुप्ता, राजा गुप्ता र जितेन्द्र सर्राफ रहेको हिन्दू स्वयंसेवक संघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij