Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मानव कङ्काल फेला

मानव कङ्काल फेला

  • काठमाडौं । कपिलवस्तुको वाणगङ्गा नगरपालिकास्थित बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले बताए ।

    images
    images
    images

    उनले वनभित्र भेटिएको कङ्कालबारे अनुसन्धान भइरहेको बताए । वाणगङ्गा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कङ्काल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij