Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

  • काठमाडौँ । प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आज अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर भोली अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठ गर्न दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो ।एमालेले गत १० साउनदेखि  सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ।

    AGNI GROUP

    note.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij