Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राजदूत थम्पसन र अध्यक्ष ओलीबीच भेटवार्ता

राजदूत थम्पसन र अध्यक्ष ओलीबीच भेटवार्ता

  • काठमाडौँ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न थम्पसन मंगलबार बिहान ओलीको निजी निवास बालकोट पुगेका हुन् ।  

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष ओलीले राजदूत थम्पसनसँगको भेटपछि बालकोट पेजमा भेटघाटको तस्बिर राख्दै शिष्टाचार भेटघाट भएको जनाएका छन् । भेटमा दुई देशबीचको सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट