Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका– ४ का वडाध्यक्ष तिलकराम कंडेलसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको हो ।

    images
    images
    images

    गाउँपालिकालाई बुझाउनुपर्ने रकम नबुझाइ हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले वडाअध्यक्ष कंडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ।दफा १७ ले निर्देश गरेबमोजिम उनलाई उल्लेखित कसुरमा विगो छ लाख दश हजार कायम गरी जरिवाना माग गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij