Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

महानगरले गर्यो जथाभावी फोहोर फाल्ने दुई जनालाई कारबाही

महानगरले गर्यो जथाभावी फोहोर फाल्ने दुई जनालाई कारबाही

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा फोहोर फाल्ने दुई जनालाई जरिवाना तिराएको छ । काठमाडौं १४ कुलेश्वरको फलफूल बजारमा सडकपेटीमा फोहोर फाल्ने रविन्द्र साह र शिवपुजन साहलाई कारबाही स्वरुप ५ हजारको दरले जरिवाना तिराएको हो ।

    images
    images
    images

    फलफूलहरुको फोहोर सडक पेटीमा जम्मा गरेपछि कारबाही गरेको महानगर प्रहरीले जनाएको छ । काठमाडौंभित्र खुल्ला स्थानमा आगो बाल्न, ४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोग गरेको थाहा पाए पनि कारबाही गर्ने जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij